×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

प्रदेश २ का मुख्यमन्त्री अमेरिका प्रस्थान गर्दै

२७ कार्तिक २०७६

२७ कार्तिक, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बुधबार अमेरिका प्रस्थान गर्दैछन् ।

मुख्यमन्त्री कार्यालयको लामो प्रयासपछि कूटनीतिक राहदानी पाएका मुख्यमन्त्री राउत अमेरिकाका लागि प्रस्थान गर्न लागेका हुन्। बुधबार मुख्यमन्त्री राउतसँगै प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा पनि अमेरिका जान लागेका छन्। अपरान्ह ३ बजे उनी त्यसतर्फ प्रस्थान गर्दैछन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

मुख्यमन्त्री राउत एसोसिएट अफ नेपाली तराइयन इन अमेरिका(एन्टा)ले आयोजना गरेको साधारणसभामा भाग लिन त्यस तर्फ प्रस्थान गर्न लागेका हुन् । एन्टा अमेरिकामा बस्ने मधेशी मूलको नागरिकहरूको संस्था हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top