×

NEPAL TIMES UPDATES

Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026

विराटनगरमा होटल सञ्चालकसँगको मिलेमतोमा वेश्यावृति

२७ कार्तिक २०७६

२७ कात्तिक, विराटनगर ।
होटल सञ्चालकसँगको मिलेमतोमा मानव बेचविखनमा संलग्न विराटनगरको एक होटलमा कार्यरत भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१५ रानीमा रहेको हिमालय गेष्टहाउसमा कार्यरतभारतको विहार घर भएका ४५ वर्षीय मो. रियाजलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

रियाजले उक्त होटलका संचालकसँगको मिलेमतोमा मानव वेचविखन विरूद्धको कसुर अन्तर्गतको कार्यहरू गर्दै आएकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement

उनीहरूले भारत फार्विसगन्ज घर भएकी विराटनगर वस्ने एक महिलालाई केहीदिन पहिले उक्त गेष्ट हाउसमा काम लगाईदिने भन्दै करकापमा तथा प्रभावमा पारी वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्नआएको जिल्लाप्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए ।

Advertisement

पक्राउ परेका रियाजउपर मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण)ऐन, २०६४ बमोजिम अनुसन्धान भईरहेको डिएसपी खिउजुले बताए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top