होलि विषेश कार्यक्रम भब्य रुपमा सम्पन्न (फाेटाे फिचर सहित)

१७ फागुन ७४, शुक्रबार

विराटनगर, फागुन १८

Advertisement

विराटनगरमा बिहिबार विभिन्न संघ संस्था तथा युवा सञ्जालहरुको आयोजनामा होलि विषेश कार्यक्रम भब्य रुपमा सम्पन्न भएका छन् ।

विराटनगर ट्राफिक चोक स्थित क्रिएटीभ आइको मुख्य आयोजन, विराटनगर जुनियर जेसिस तथा विराटनगरका विभिन्न संघ संस्था र युवा सञ्जालहरुको सहकार्यमा बिहिबार दिउँसो २ बजेदेखी होलि विषेश कार्यक्रम सम्पन्न‌ भएका छन् ।

Advertisement

विराटनगर जुनियर जेसिस, विराटनगर युथ्स‌ भिजन, विइङ नेपाली, हामी युवालगायतका संघ संस्थाहरुले एकै थलोमा होलि सौहार्दपूर्ण वातावरणमा खेलेका थिए ।

सो अबसरमा विभिन्न सांगितिक कार्यक्रम, खानाका विभिन्न परिकारहरुको स्टल, विभिन्न खेलहरुसमेत खेलाएका थिए |उक्त कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएका थिए | नेपाल राष्ट्रिय जुनियर जेसिसका संयोजक अविनाश थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top