×

NEPAL TIMES UPDATES

Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026

एसीसी इमर्जिङ एसिया कप : नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

२८ कार्तिक २०७६

२८ कात्तिक, ढाका ।

नेपाली युवा अलराउन्डर पवन सरार्फले अर्ध शतक प्रहार गरेपछि एसीसी इमर्जिङ एसिया कपको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।

Advertisement
Advertisement

टस हारेर ब्याटिङ थालेको नेपाल ४४.५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनमा समेटियो । एक समय कमजोर अवस्थामा रहेको नेपाललाई पवनले उत्कृष्ट ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याएका हुन् । पवनले ४९ बलमा ७ चौका र २ छक्का सहित ५६ रनको योगदान दिए । पवनले ४१ ओभरको पहिलो बलमा यश राठोडलाई चौका प्रहार गर्दै सिनियर टोलीको लागि आफ्नो पहिलो अर्ध शतक पुरा गरे ।

उनले ३९ बलमा अर्ध शतक पुरा गरेका हुन् । ४५ ओभरको तेस्रो बलमा सौरभ दुबेले पवनलाई एलवीडब्लू आउट गरेका थिए । पहिलो ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए । पहिलो बलमै एलबी डब्लूको आउटको अपिल गरेका दुबेले दोस्रो बलमा मल्ललाई बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि शरद र कुशल भुर्तेलले १ सय ४ बलमा ५४ रनको साझेदारी गर्दै नेपाललाई सरुवाती संकट टारेका थिए ।

१८ ओभरको चौथो बलमा पार्थ रेखाडेले बोल्ड आउट गर्नुअघि यसै खेलबाट नेपाली टोलीमा डेब्यू गरेका कुशलले ६० बलमा ४ चौका सहित २८ रनको योगदान दिए । पार्थले नै २० ओभरको पहिलो बलमा आरिफ शेखलाई २ रनमा क्याच आउट गराए । २९ ओभरको दोस्रो बलमा यश राठोडले सिद्धार्थ देसाईबाट उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई २४ रनमा क्याच आउट गराए । ऐरीले ३१ बलमा ३ चौका प्रहार गरे ।

चौथो विकेटका लागि शरद र दीपेन्द्रबीच ४४ रनको साझेदारी भएको थियो । दीपेन्द्र आउट भएको चार बल पछि शरद ४४ रनमा एलबी डब्लू आउट हुन पुगे । शरदले ७६ बलमा समान १ चौका र छक्का प्रहार गरे । ३४ ओभरको पाँचौ बलमा विनोद भण्डारीलाई ५ रनमा सिद्धार्श देसाईले क्याच आउट गराए । सौरभ दुबेले सोमपाल कामीलाई २ रनमा आउट गर । करण केसीले १६ बलमा समान १ चौका र छक्का सहित २० रनको योगदान दिए ।

Advertisement

भारतका लागि सौरभ दुबेले ७।५ ओभरमा १ मेडन सहित २६ रन खर्चेर ४ विकेट लिए । यश राठोडले ६.३ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । पार्थ रेखाडे २ र सिद्धार्थ देसाईले १ विकेट हात पारे । भारतले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top