६ मंसिर, सुनसरी । सुनसरीको इनरुवास्थित जनता चौकमा आगलागी भएको छ । इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकाको दमकलले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।
आगलागी बारे थप विवरण आउन बाँकी छ ।
ज्वालामुखी विस्फोटपछि इन्डोनेसिया ठप्प, सुनामीको संभावना कति ?
भोटेकोशी बाढीको १३ औं दिन : यसरी भइरहेको छ खोज, उद्धार
आज देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना