×

NEPAL TIMES UPDATES

Playing
नेपालमा गृहमन्त्रीहरुको पक्राउः कानूनी राज्य कि प्रतिशोध, वा पात्र खराब?|| Nepal Times
Mar 28, 2026
Playing
ओली पक्राउ पर्दा एमाले उग्र, प्रहरीसंग झडप, प्रदर्शनकारी घाइते, प्रहरीलाई छैन विदा || Nepal Times
Mar 28, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Mar 28, 2026
Playing
१४ वर्ष जे*ल बसेर ल्याएको व्यवस्थामा ३८ वर्षपछि ओलीको नियति फेरि जे*ल?|| Nepal Times
Mar 28, 2026
Playing
‘स्ट्रेट अफ ट्रम्प’ः हर्मुजको नाम बदल्ने ट्रम्पको संकेत, भान्स–नेतन्याहूबीच चर्काचर्की|| Nepal Times
Mar 28, 2026
Playing
World News: इरानमा ८५० टोमहक हानि*यो, अमेरिकी ठेगानाबाट टाढा हुन इरानको चेतावनी || Nepal Times
Mar 28, 2026
Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026
Playing
अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने|| Nepal Times
Mar 28, 2026

४ खर्ब ८६ अर्बको वैदेशिक व्यापार, आयात ७ प्रतिशतले घट्दा निर्यात २४ प्रतिशतले बढ्यो

१४ मंसिर २०७६

१४ मंसिर, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । साउनदेखि कार्तिकसम्मको यो अवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ३६ अर्ब २७ करोड रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात भएको छ ।

चालु आवको यो अवधिमा वैदेशिक व्यापारमा आयातको वृद्धिदर घट्दै गएको छ भने निर्यातको वृद्धिदर बढ्दै गएको छ । गत आवको सोही अवधिको तुलनामा आयात करिब ७ ९६।९२० प्रतिशतले आयात घट्दा २३।९० प्रतिशतले निर्यात बढेको छ ।

Advertisement

गएको आवको सोही अवधिमा चार खर्ब ८३ अर्ब ७५ करोड मूल्य बराबरका वस्तु नेपाल भित्रिएका थियो भने २९ अर्ब २८ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा वैदेशिक व्यापार ५.१६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

कुल वैदेशिक व्यापारमा आयातको अंश साढे ९२ प्रतिशत र निर्र्यातको हिस्सा साढे ७ प्रतिशत रहेको छ । चालु आवको सो अवधिमा ४ खर्ब १४ अर्ब व्यापार घाटा रहेको छ । गत आवको सो अवधिमा यस्तो व्यापार घाटा ४ खर्ब ५४ अर्ब थियो ।

Advertisement

चार महिनाको यो अवधिमा भारतबाट सबैभन्दा बढी आयात भएको छ भने बढी आयात हुने दोस्रो सूचीमा चीन र तेस्रोमा इन्डोनेशिया परेको छ । यस वर्षको पहिलो चौमासमा भारतबाट नेपालबाट २ खर्ब ७२ अर्ब ५७ करोड रुपैयाँको वस्तु आयात भएका छ भने चीनबाट ८० अर्ब १८ करोड रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । यो अवधिमा नेपालबाट २४ अर्ब २६ करोड मूल्यका वस्तु भारतमा गएका छन् । चीनमा भने नेपालबाट ७१ करोडको वस्तु नेपाल भित्रिएको छ । यो अवधिमा इन्डोनेशियाबाट नेपालमा १३ अर्ब ५८ करोड मूल्य बराबरको वस्तु आयात भएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

सम्बन्धित खबरहरु

Scroll to Top