×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

न्यूरोको स्वास्थ्य शिविरमा धनकुटाका स्थानीयको भीड

१५ मंसिर २०७६

१५ मंसिर, धनकुटा ।
विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटी गाँउपालिका, धनकुटाको संयुक्त आयोजनामा धनकुटामा आयोजित वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय ६१ जना स्वास्थ्य सेवाबाट लाभान्वित भएको छथर जोरपाटी गाँउपालिकाले जनाएको छ ।

शिविरको धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले समेत अवलोकन गरेका थिए । उनले धनकुटा जिल्लामा यस्तो शिविर ल्याएकोमा न्यूरो हस्पिटल परिवारलाई धन्यवाद दिए । न्यूरो हस्पिटलले गरेको स्वास्थ्य शिविर जिल्लाकै उत्कृष्ट एवम भव्य शिविर रहेको स्थानीय ताङबो शेर्पाले बताए । उनले न्यूरो हस्पिटलका सबै वरिष्ठ चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य शिविर हुनु नै धनकुटावासीका लागि गर्वको कुरा रहेको बताए ।

Advertisement
Advertisement

न्यूरो हस्पिटलको ६३ जनाको स्वास्थ्यकर्मीको टोली संगै वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्ट शिविरका लागि त्याहा गएका थिए । शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ डाक्टरहरु , न्यूरो सर्जन डा यमबहादुर रोका , अर्थोपेडिक सर्जन डा. नविनकुमार कर्ण , फिजिसियन डा. केशरबहादुर गुरुङ, रेडियोलोजिस्ट डा. रोशन कोइराला, नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका , दन्तरोग विशेषज्ञ डा. अमित प्रताप साह , बाल रोग विशेषज्ञ डा. सुरेशप्रसाद साह लगायतका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य शिविरमा गाँउपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले न्यूरो हस्पिटल समाज प्रति सदैव उत्तरदायी रहेको भन्दै अगामी दिनमा समेत यस्ता शिविरहरु भइराख्ने अपेक्षा राखेको बताए ।

शिविरमा ११३ जनाको इसिजि , तथा ५ सय ५३ जनाको सुगरको टेस्ट गरिएको न्यूरो हस्पिटलका हस्पिटल डाइरेक्टर इं रंजितराज बस्नेतले बताए । न्यूरो हस्पिटलले सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै १ नं प्रदेश तथा २ नं प्रदेशको बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्दै आएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top