१३ औं साग : महिला फुटबलमा नेपालको विजयी सुरुवात

१७ मंसिर, पोखरा ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला फुटबल टोलीलेसुखद सुरुवात गरेको छ ।मंगलबार पोखरा रंगशालामा भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले हराएको हो ।

Advertisement

खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top