×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

दिनभरका प्रमुख खबरहरु

१८ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(परीक्षा नै बहिष्कार)
आन्दोलनरत् एमबिबिएसलगायतका विद्यार्थीद्वारा भोलीदेखि सुरू हुने भनिएको पहिलो वषर्एको परीक्षा बहिष्कार / चितवनमा विद्यार्थीले जलाए प्रवेश पत्र / चिकित्सा शिक्षाका आठै संकायमा उठाइएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग ।

Advertisement

२.(अनुर्तीणको आक्रोश)
परीक्षामा उर्तीण हुनुपर्ने विद्यार्थीलाई समेत लापरबाही तरिकाले कपी जाँच गरी अनुर्तीण बनाएको भन्दै पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पसहरु बन्द गर्ने विद्यार्थीहरुको चेतावनी / विद्यार्थी र परीक्षा नियन्त्रण कार्यालयबीच भएको छलफल निष्कर्ष विहीन ।

३.(स्वास्थ्य सुधारोन्मुख)
एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमशः सुधार / मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई ।

४.(चुनाव कस्तो भयो ?)
उपनिर्वाचनको समिक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न सम्बन्धित कमिटिहरुलाई नेकपाको निर्देशन / प्राप्त रिपोर्टका आधारमा मंसिर २३ गते बस्ने बैठकमा औपचारिक छलफल गर्ने निर्णय ।

५.(माधवलाई वेवास्ता)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नमिलाएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकियो /सीमा विवादका विषयमा भारत र नेपालका पूर्वपरराष्ट्रसचिवहरूका कडा प्रकृतिका अभिव्यक्तिहरू सार्वजनिक ।

६.(चुनावको चटारो)
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा /५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदै ।

७.(हुन्छ त पुनरावलोकन ?)
धरान उपमहानगरका नवनिर्वाचित मेयर तिलक राईद्दारा कर पुनरावलोकन गर्ने निर्णय / कार्यभार सम्हाले लगत्तै कर्मचारीलाई क्रियालिताका साथ काम गर्न मेयर राईकधो निर्देशन ।

८.(पर्यटन वर्षको तयारी)
पर्यटन वर्ष २०२० लाई सफल बनाउन विदेशी कुटनीतिक नियोगहरुसँग सरकारको छलफल / जनवरी १ मा राजधानी सहित सबै प्रदेशमा र जनवरी ७ मा विदेशस्थित कुटनीतिक नियोगहरुमा पर्यटन वर्षको भव्य उद्घाटन गर्ने तयारी ।

९.(दुर्घटना न्यूनीकरण गरौं)
बाग्लुङको बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा बेपत्ता एक जना मृत फेला परेसंगै ज्यान गुमाउनेको संख्या १५ पुग्यो / ज्यान गुमाउनेप्रति प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलद्वारा श्रद्धाञ्जली ब्यक्त /दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम ।

१०.( ठेकेदारको अटेरी)
सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो दोस्रो पटक कालोसूचीमा रहेका नौ ठेकेदारलाई लिखित स्पष्टिकरण /फर्मले एकमहिनामा पनि स्पष्टिकरण पेश नगरेपछि दोस्रोपटक स्पष्टिकरण माग ।

११.(स्थानीयको हिम्मत)
गोदावरीमा सडक विस्तारको काम गर्दै गरेका स्काभेटर चालकमाथि स्थानीयद्वारा कुटपिट सडक विस्तारका विषयलाई लिएर समान्नतर जेभीद्वारा १० जनाविरूद्ध जाहेरी / आक्रमणकारी भने फरार ।

१२.(डिएसपीलाई नै पक्राउ पुर्जी)
नेपाल प्रहरीका डिएसपी कुमुध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी / आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध काठमाडौं जिल्ला अदालतद्धारा पक्राउ पुर्जी जारी ।

१३.(खस्कियो शेयर)
शेयर बजारमा परिसूचक नेप्से ११ सय अंक नजिक पुगेपछि लगानीकर्ताद्वारा खरिदविक्रीमा कमी /तीन वर्ष यताको बजार बैंक तरलता र ब्याजदरका कारण प्रभावित ।

१४.(विभेद नै हो त ?)
१३ औं साग खेल अन्तर्गत उसुको थाउलोमा थाइची छ्वान अलराउण्ड प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेकोभन्दै भारतीय र नेपाली टोलीको विरोध /खेलाडीहरुद्धारा पदक लिन अस्वीकार ।

Advertisement

र,
१५.(आणविक वार्ताको अफर)
अमेरिकाले आफूहरुविरुद्ध लगाएको “अवैधानिक” आर्थिक प्रतिबन्धहरु फुकुवा गरे आणविक वार्ता गर्न तयार रहेको इरानी राष्ट्रपति हस्सन रौहानीको भनाई / इरान सम्बन्धी अमेरिकी नीतिहरुमा फेरबदल आवश्यक रहेको प्रतिक्रिया ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top