×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

बेलायतमा आज संसदीय निर्वाचन हुँदै, ६५० सांसद छानिने

२६ मंसिर २०७६

२६ मंसिर, एजेन्सी । बेलायतमा आज संसदीय निर्वाचन हुँदैछ । पाँच वर्षको अवधिमा आजको निर्वाचन तेस्रोपटक हुन लागेको हो ।
यसअघि २०१५ र २०१७ मा पनि संसदीय निर्वाचन भएको थियो ।

इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्थन आयरल्याण्ड गरी ६५० निर्वाचन क्षेत्रमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदान हुनेछ । पहिलो हुने प्रणाली अन्तर्गत निर्वाचनमा ६५० सांसद छानिनेछन् ।

Advertisement
Advertisement

निर्वाचन लगत्तै मतगणा गरिने र शुक्रबार विहान सम्ममा अधिकांश स्थानको नतिजा सार्वजनिक हुने अनुमान गरिएको छ ।

यसपालि सन् १९७४ पछि पहिलोपटक चिसो मौसममा निर्वाचन हुन लागेको हो । डिसेम्बर महिनामा सन् १९२३ पछि पहिलो पटक हुन लागेको हो ।

Advertisement

निर्वाचन मामिला हेर्ने वाचडगले मतदानका क्रममा सेल्फी वा अन्य तस्बिर नखिच्न सचेत गराएका छन् । निर्वाचनपछि अहिलेकै प्रधानमन्त्री बोरिस जोहन्सन वा विपक्षी नेता जेरेमी कोर्बीनमध्ये कुनै एक जना प्रधानमन्त्री हुने आँकलन भइरहेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top