डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत

१ पुस ७६, बुधबार

२ पुस, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

मंगलबार रातिबाट लागू हुनेगरी निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ। पेट्रोल, हवाई इन्धन र खाना एलपी ग्यासको मूल्य भने यथावत छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।

नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य डिपो र बिक्री बिन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र ९८ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top