×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण, टाउकोमा ४ वटा टाँका

३ पुष २०७६

३ पौष, रुकुम पश्चिम । आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ ।

बुधबार बेलुका ६ बजे कार्यालयको काम सकेर फर्किँदै गर्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सी.माथि कार्यालय नजिकैको राडी बजारमा आक्रमण भएको हो ।

Advertisement
Advertisement

आक्रमणमा परी केसीको टाउकामा ४ वटा टाँका लगाइएको छ । उनीसँगै रहेका सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि पनि आक्रमण भएको छ ।

आक्रमण आठबीसकोट नगरपालिका ३ का गोपाल वि.क.ले गरेको बताइएको छ । गोपाल वडा नम्बर ३ का वडाध्यक्ष केशरमान वि.क.का भाइ हुन् । उनको खोजी कार्य जारी छ ।

आठबीसकोट नगरपालिकाका उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीमाथि भएको आक्रमणको भत्र्सना गरेकी छन् । विज्ञप्ति जारी गर्दै उपप्रमुख नेपालीले दोषीमाथि कारबाहीको माग गरेकी छन् । दुई तीन दिनदेखि गोपाल वि.क.ले पिछा गरेर केसीमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता नगरपालिकामा कार्यरत कर्मचारीले छुट्टै विज्ञप्ति जारी गरी वडा नम्बर ३ का अध्यक्षको योजनालाई लिएर कार्यकारी अधिकृतमाथि आक्रमण भएको बताएका छन् । दोषीमाथि कारबाहीको माग गर्दै कारबाही नभएसम्मका लागि बिहीबारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने भन्दै विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ ।

Advertisement

सोधपुछका लागि भनेर वडाध्यक्ष केशरमान विकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । टाउकामा चोट लागेका केसीलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top