×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

युनेस्कोको पुरस्कार नेपाली रसायनशास्त्री अधिकारीलाई

५ पुष २०७६

५ पुस, काठमाडौं ।
नेपाली रसायनशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. अच्युत अधिकारी युनेस्कोको प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएका छन् ।

संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले अधिकारीलाई ५ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गरेको हो । अधिकारीलाई युनेस्कोले वर्ड एकेडेमी अफ साइन्समार्फत् दिइने ‘अट्टा–उर–रहमान पुरस्कार २०१९’ प्रदान गरिएको हो ।

Advertisement
Advertisement

हरेक वर्ष विभिन्न क्षेत्रमा खोजी गरेबापत एक रसायनशास्त्री वा वायोकेमिस्टलाई यो पुरस्कार प्रदान गरिन्छ । अधिकारीले नेपालमै हुने प्राकृतिक उत्पादन टिमुरको प्रयोग गरी मधुमेह र रक्तचापलगायत रोगबाट मुक्ति पाउन सकिने विषयमा खोजी गरेका थिए ।

पुरस्कारबाट प्राकृतिक उपचार विज्ञान र अरु पनि वैज्ञानिक खोजका लागि आफूलाई थप ऊर्जा मिलेको अधिकारीले प्रतिक्रिया दिएका छन् । पाकिस्तानबाट विद्यावारिधि गरेका उनले ब्राजिलबाट महाविद्यावारिधिको उपाधि पाएका थिए ।

Advertisement

झन्डै साढे २ वर्षअघि उनी नेपाल फर्किएर प्राकृतिक उत्पादन अनुसन्धान प्रयोगशाला स्थापना गरेका थिए । सोही प्रयोगशालाबाट उनले नयाँनयाँ अनुसन्धान गर्दै आएका छन् । उनका अनुसन्धानहरु स्थानीय बोट(बिरुवाहरुसँग सम्बन्धित छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top