बिहीबार सार्वजनिक विदा छैन : गृह मन्त्रालय

बिहीबार सार्वजनिक विदा छैन : गृह मन्त्रालय

९ पुस,काठमाडौँ ।

बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नहुने भएको छ ।गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताए ।

केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.