×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

टि–२० आईमा शतक प्रहार गर्ने कप्तान नेपालका पारस र ज्ञानेन्द्र मात्रै

१४ पुष २०७६

एजेन्सी, पुस १४
विश्व क्रिकेटमा सन् २०१९ टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट (आई) मा कप्तानको रुपमा शतक प्रहार गर्ने मात्रै दुई कप्तान रहेका छन् । ती दुवै कप्तान नेपालका पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका हुन् ।

त्यस्तै ज्ञानेन्द्र यस वर्ष टि–ट्वान्टी आईमा कप्तानको रुपमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पूर्वकप्तान पारस खड्का, भारतीय कप्तान विराट कोहली र नेदरल्यान्डका कप्तान पिटर सीलारलाई पछि पारेका हुन् ।

Advertisement

ज्ञानेन्द्रले अघिल्लो महिना १२ औं दक्षिण एसियाली खेलकुद (साग) टि–ट्वान्टी मा कीर्तिपुर क्रिकेट मैदानमा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रन जोडेका थिए । जुन कप्तानका रुपमा २०१९ मा एकै खेलमा जोडेको सर्वाधिक रन हो । त्यसपछि पारस खड्काले गत सेप्टेम्बरमा त्रिकोणात्मक सिरिज अन्तर्गत सिंगापुरविरुद्ध ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए ।

सन् २०१९ मा टि ट्वान्टी आईमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी अफगानिस्तानका ओपनर हज्रतुल्लाह जजाई छन् । उनले फेब्रअरीमा आयरल्यान्डविरुद्ध १ सय ६२ रनको अविजित इनिङ खेलेका थिए ।

सन् २०१९ मा टि ट्वान्टी आईमा कुल १९ शतक प्रहार भएका छन् । जसमा दुई कप्तानको मात्रै शतक रहेको छ । र दुबै नेपालका कप्तान रहेका छन् । पारस र ज्ञानेन्द्रले मात्रै २०१९ मा कप्तानको रुपमा शतक प्रहार गरेका हुन् ।

कप्तानको रुपमा पारस र ज्ञानेन्द्रलाई छाड्दा गत सेप्टेम्बरमा नेदरल्यान्डका कप्तान पिटर सीलारले स्कटल्यान्डविरुद्ध ९६ रनमा अविजित रहेका थिए । त्यस्तै एक हप्ता अघि भारतीय कप्तान विराट कोहलीले वेस्ट इन्डिजविरुद्ध ९४ रन जोडेका थिए ।

२०१९ मा टि ट्वान्टी आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी:

हज्रतुल्ला जजाई (अफगानिस्तान) – आयरल्यान्डविरुद्ध १ सय ६२ रनमा अविजित

जर्ज मुन्से (स्कटल्यान्ड ) – नेदरल्यान्डविरुद्ध १ सय २७ रनमा अविजित

केभिन ओ ब्रायन (आयरल्यान्ड) – हङकङविरुद्ध १ सय २४ रन

ग्लेन म्याक्सवेल (अष्ट्रेलिया) – भारतविरुद्ध १ सय १३ रनमा अविजित

बिलाल जाल्मी (अष्ट्रिया) – चेक रिपब्लिकविरुद्ध १ सय ११ रनमा अविजित

टोनी उरा (पप्पुवा न्युगिनी) – फिलिपिन्सविरुद्ध १ सय ७ रनमा अविजित

ज्ञानेन्द्र मल्ल (नेपाल) – भुटानविरुद्ध १ सय ७ रन

पारस खड्का (नेपाल) – सिंगापुरविरुद्ध १ सय ६ रनमा अविजित

Advertisement

(हाम्रो खेलकुदबाट)

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top