×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

रंगशाला हिलाम्मे हुँदा ए डिभिजन लिग स्थगित

१९ पुष २०७६

१९ पुस, काठमाडौँ ।
सहिद स्मारक ए डिभिजन लिगमा शनिबारबाट पाँचौ चरणका खेल सञ्चालन गर्ने यस अघि अखिल नेपाल फुटबल संघ एन्फाले तालिका सार्वजनिक गरेको थियो । लिगका दुई अपराजित टोलीद्वय मनाङ मस्र्याङ्दी र स्टार खेलाडीले भरिएको मच्छिन्द्रबीचको खेल शनिबारका लागि तोकिए पनि खराब मौसम र हिलाम्मे मैदानका कारण स्थागित भएको छ ।

भ्रमण वर्षको उद्घाटन सत्र भएको त्रिपुरेश्वर स्थित दशरथ रंगशाला शुक्रबार परेको वर्षाका कारण हिलाम्मे भएको छ । यही विषयलाई कारण बनाउँदै एन्फाले शनिबार तय भएका पाँचौ चरणका खेललाई सोमबारबाट सञ्चालन गर्ने शुक्रबार सूचना जारी ग¥यो । पाँचौ चरणका खेल सञ्चालनका लागि रंगशाला नै एन्फाले खेल स्थल तोकेको थियो । तर मैदान खेलका लागि अनुपयुक्त भएको कारण देखाउँदै लिगको महत्वपूर्ण खेल स्थगित गर्नु परेको लिगका निर्देशक सञ्जीव मिश्रले बताए ।

Advertisement
Advertisement

त्यसो त आयोजक एन्फाले दर्शक दिर्घामा दर्शक तान्ने विभिन्न आयोजना ल्याए पनि दर्शक लिगका खेल अहिले सम्म आएका छैनन् । मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटानसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दा दर्शकको ओइरो रहेको थियो । तर नेपाली फुटबलको मेरुदण्डको रुपमा हेरिएको सहिद स्मारक ए डिभिजन लिगमा दर्शक नआउँदा एन्फा चिन्तित भएको हो । पाँचौ चरणका खेल दशरथ रंगशालमा तय भए हिलो मैदानका चैत्र १४ र १८ गते अस्ट्रेलिया र चाइनिज ताइपेइ विरुद्धको खेलमा मैदान विग्रने डरले जोखिम नलिएको सञ्जीव मिश्रले बताए । लिगमा चौथो चरणका खेल समाप्त भइसकेका छन् । केही खेल एन्फा मुख्यालयमा सञ्चालन भए भने केही खेल दशरथ रंगशालमा सञ्चालन भए । तर लिगको महत्वपूर्ण मानिएको पाँचौ चरण खेलमा दर्शक र खेल व्यवस्थित गर्न दशरथ रंगशाला नै एन्फाले तोकेको हो । अन्य देशमा मैदानको पानी फाल्नका ढल निकासका लागि विशेष योजना मिलाइएको हुन्छ । तर रंगशालामा यस्तो नभएको सञ्जीव मिश्रले बताए ।

Advertisement

चौथो चरणका खेल सम्पन्न हुँदा साविकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब लिगको शीर्ष स्थानमा छ । तीन खेलमा जित र १ खेलमा बराबरी खेलेको मनाङको १० रहेको छ । यस्तै तालिकाको दोस्रो स्थानमा एक अंक घटुवा भएको मच्छिन्द्र समान जित र एक बराबरीका साथ ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै विभागीय टोली त्रिभुवन आर्मी समान ९ अंकका साथ तालिकाको तेस्रो स्थानमा अर्को अपराजित टोली जावालखेल युथ क्लब ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top