×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

बेन स्टोक्स बने वर्ष खेलाडी

२ माघ २०७६

२ माघ, दुबई ।
अलराउण्डर बेन स्टोक्स वर्ष खेलाडी भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार बेन स्टोक्सलाई वर्ष खेलाडी घोषणा गरेको हो ।  स्टोक्सले अवार्ड पाउनु उपलब्धि भएको बताएका छन् । उनले भने, ‘आफ्नो कामको सम्मान हुनु र यो अवार्ड पाउनु वास्तवमै खुसीको उपलब्धि हो ।’

सन् २०१९ स्टोक्सका लागि अविस्मरणीय रह्यो । यसक्रममा यी इंग्लिस अलराउन्डरले एकदिवसीय विश्वकप उपाधिका लागि निर्णायक प्रदर्शन गरेका थिए । सर ग्यारी सोबर्स ट्रफीका लागि स्टोक्स निर्विवाद रोजाइ रहे । उनले न्युजिल्यान्डविरुद्ध जुलाईमा भएको नाटकीय फाइनलमा नटआउट ८४ रन बनाएका थिए । यसको ६ सातापछि अस्ट्रेलियाविरुद्धको तेस्रो एसेज टेस्टमा उनले इंग्ल्यान्डलाई जित दिलाउन लिड्समा उत्कृष्ट १ सय ३५ रनको नटआउट इनिङ्स पनि खेले । अवार्ड पाउने भएपछि २८ वर्षीय स्टोक्सले यसलाई ठूलो उपलब्धि माने ।

Advertisement
Advertisement

एक वर्षे अवधिमा स्टोक्सले २० एकदिवसीयमा ७ सय १९ रन बनाएका छन् भने १२ विकेट हात पारे । ११ टेस्टमा उनले ८ सय २१ रन बटुले र २२ विकेट आफ्नो नाममा लेखाए । भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा एकदिवसीय वर्षका खेलाडी चुनिए ।

भारतीय कप्तान विराट कोहलीले ‘स्प्रिट अफ क्रिकेट’ अवार्ड पाए । विश्वकपमा क्रममा अस्ट्रेलियाका स्टिभ स्मिथविरुद्ध आक्रोश पोखिरहेका आफ्ना समर्थकलाई कोहलीले रोक्न भनेका थिए । बल टेम्परिङ काण्डमा फसेका स्मिथ एक वर्षको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किरहेका थिए । ‘यो अवार्ड पाएर म आश्चर्यमा छु,’ कोहलीले भनेका छन् ।

Advertisement

उनी आईसीसीको टेस्ट र एकदिवसीय टिमको कप्तान पनि चुनिए । यस्तै अरू प्रमुख अवार्डमध्ये अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स वर्षका टेस्ट खेलाडी र उनकै युवा साथी मार्नस लबसचेन उदीयमान खेलाडी घोषित भए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top