पाकिस्तानमा ८६ जनालाई ५५ वर्षको जेल

 पाकिस्तानमा एक क्रिस्चियन महिलालाई निर्दोष सावित गर्न प्रदर्शनमा सहभागी धार्मिक पार्टीका ८६ सदस्यलाई अदालतले सजाय सुनाएको छ ।

रावलपिण्डीस्थित गारिसन सहरस्थित अदालतले उनीहरुमध्ये हरेकलाई ५५ वर्षको जेल सजाय सुनाएको हो । तेहरिक ए लब्बइक या रासूल अल्लाह पार्टीका अभियन्ताहरुविरुद्ध अदालतले यस्तो फैसला सुनाएको हो । हिंसात्मक प्रदर्शनमा सहभागी भएपछि उनीहरु २०१८ को नोभेम्बरमा पक्राउ परेका थिए । त्यसबेला उनीहरु सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शनमा सहभागी भएका थिए ।

क्रिस्चियन महिला आसिआ बिबीलाई २००९ मा धर्म तथा ईश्वरनिन्दा गरेको अभियोगमा मृत्युदण्ड दिइएको थियो । तर सर्वोच्च अदालतको उक्त फैसलाको विरोध गर्दै खदिम हुसेन रिज्दी नेतृत्वको पार्टीका अभियन्ताहरुले विशाल प्रदर्शन गरेका थिए । उनीहरुले सडक अवरुद्ध पार्नुका साथै हिंसात्मक प्रदर्शन गरेका थिए ।

Advertisement

पाकिस्तानको अदालतको फैसलापनि पछिल्लो समय राजनीतिकबाट प्रेरित हुदै आएको छ ।तत्कालीन राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डदिने अदालतको फैसलापनि अर्काे अदालतले गैरकानूनी बन्दै उल्टाईदिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top