×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

अनुहार चिनिने प्रविधिलाई रोक लगाउने सोचमा युरोपेली सङ्घ

५ माघ, एजेन्सी ।
सार्वजनिक स्थानमा फेसियल रिकग्निसन भनिने अनुहार चिनिने प्रविधिलाई पाँच वर्षसम्म प्रतिबन्ध लगाउने सोचमा आफूहरू रहेको युरोपेली आयोगले जनाएको छ।

उक्त प्रविधिको दुरुपयोगलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयको निचोडमा आफूहरू पुग्नका लागि समयको आवश्यकता रहेको उनीहरूको भनाइ छ। सुरक्षासँग सम्बन्धित परियोजना तथा अनुसन्धान र विकासमा भने रोक नलगाइन सक्ने बताइएको छ।

Advertisement
Advertisement

आयोगले १८ पृष्ठ लामो प्रतिवेदनमा उक्त योजनाबारे उल्लेख गरेको छ, जसमा गोपनीयता तथा डेटा सम्बन्धी विद्यमान कानुनी प्रावधानलाई थप बलियो बनाइने उल्लेख गरिएको छ।

प्रतिवेदनले प्रविधि विकास गर्नेहरू र आर्टीफिशल इन्टेलिजेन्स (एआई) प्रयोगकर्तालाई दायित्व सृजना गर्ने र युरोपेली सङ्घ अन्तर्गतका राष्ट्रहरूलाई नयाँ नियमको अनुगमन गर्ने निकाय स्थापना गर्न आग्रह गर्ने प्रस्ताव गरेको छ।

तीनदेखि पाँच वर्षसम्म कायम रहन सक्ने बताइएको उक्त प्रतिबन्ध लागु भएको समयमा, यो प्रविधिको प्रभाव र सम्भावित जोखिमको व्यवस्थापन गर्ने उपायहरू पहिचान गर्नुका साथै विकास गर्न सकिने त्यसमा उल्लेख छ।

यूकेमा राजनीतिज्ञ र अभियानकर्ताहरूले प्रहरीलाई सार्वजनिक निगरानीका लागि लाइभ अर्थात् प्रत्यक्ष फेसियल रिकग्निसन प्रयोग गर्न रोक लगाउन भन्दै आवाज उठाइरहेका बेला यस्तो प्रस्ताव आएको हो।

यसैबीच चीन सरकारले भने साङ्घाइमा रहेका औषधि पसलहरूमा फेसियल रिकग्निसन को प्रयोग गर्न सुरु गरेको छ। नियन्त्रण गरिएका औषधी खरिदकर्ताहरूले अनुहार स्क्यान गराएर आफ्नो पहिचान प्रमाणित गर्नुपर्ने हुन्छ।

Advertisement
Advertisement

प्रतिबन्ध लगाइएका औषधी बनाउनमा रोक लगाउनका लागि चिनियाँ सरकारले गरिरहेको यो पछिल्लो पहल हो। चीन यो प्रविधिको समर्थक हो। पश्चिमा मुलुकहरू यसको प्रयोगबारे सतर्क देखिँदा चीनले भने यो प्रविधिलाई प्रयोग गरिरहेको छ। (बीबीसी)

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top