उपसभामुखबाट शिवमायाले दिइन् राजीनामा

६ माघ, काठमाडौँ ।
उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी छिन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उपसभामुख तुम्बाहाङ्फेले आफुले राजीनामा दिएकी हुन् ।

Advertisement

उनले घुमाउरो शैलीमा संविधानको मर्म अनुसार नै आफुले सभामुखका पदका लागि दाबी गरेको र त्यसबारे शिर्ष तहमा कुरा राखेको र त्यो अस्वभाविक नभएको दाबी गरिन् । अन्यौलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर नहुने भएकाले आफुले भने अनुसार नै मार्गप्रसस्त गर्न लागेको पनि उनले उल्लेख गरिन् ।

उनले संविधानमा लेखिएका कुरालाई व्यवहारमा उतार्ने काम नभएको प्रति गुनासो गरिन् । उनले आफुले इमान्दारीता पुर्वक कर्तव्य पुरा गर्ने प्रयास गरेको भन्दै कसैले पनि आफ्नो धरातल विर्सन नहुने बताइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top