×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

विराटनगरको एकीकृत जाँच चौकी हुँदै छुट्न थाले गाडी

१९ माघ, काठमाडौँ । एकीकृत जाँच चौकी (आईसीपी) विराटनगर हुँदै समुद्रपारबाट पैठारी गरिएका सामान बोकेका मालवाहक, भारतबाट आयात गरिने ग्यास र इन्धन बोकेका मालवाहक गाडी छुट्न थालेका छन् । आईसीपी सञ्चालन प्रक्रियामा आएसँगै शुक्रबारदेखि मालवाहक गाडी छुट्न थालेका हुन् ।

आईसीपीमा व्यवसायीका प्रतिनिधि र भन्सार एजेन्ट कक्षको व्यवस्थापन अझै बाँकी रहे पनि सञ्चालनमा ल्याइएको हो । फेब्रुअरी १ देखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि एक दिन अगावै आईसीपीलाई सञ्चालनमा ल्याइएको छ ।

तेस्रो मुलुकबाट पैठारी गरिएको सामान बोकेका कन्टेनर र भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर तथा ग्यासका बुलेट आईसीपीको बाटो हुँदै नेपाल प्रवेश गराइएको विराटनगर भन्सार कार्यालय, रानीका सूचना अधिकृत मणिराम पौड्यालले जानकारी दिए ।

आईसीपीमा बैङ्क, क्वारेन्टाइन र सुरक्षा निकायका एकाइ खडा भइसकेका छन् । त्यसबाहेक इन्टरनेट प्रबन्धसमेत मिलाई सकिएको अधिकृत पौड्यालले बताए । अब एजेन्ट कक्षको प्रबन्ध मिलाउन आवश्यक भएको छ, पौड्यालले भने, केही पूर्वाधार विस्तार गर्नुपर्ने पनि छ ।

आईसीपी परिसरमा आवश्यक पर्ने मालवाहक सवारीको पार्किङ क्षेत्र भने साँघुरो भएको छ । क्षेत्र विस्तार गर्न सक्ने जग्गा भए पनि अहिले ८० वटा क्षमताको मात्रै पार्किङ रहेको छ । तत्काल पाँच सय मालवाहक सवारी क्षमताको पार्किङ विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । मालसामान जाँचका लागि सेड घर, वेयर हाउस र गोदाम पनि साँघुरो भएको छ ।

आईसीपी परिसर १२९ बिघा क्षेत्रफलमा फैलिएकोले आवश्यक संरचना निर्माण गर्न समस्या छैन । गत माघ ७ गते उद्घाटन भएको आईसीपीमा केही संरचना तयार गर्नुपर्ने भएकोले क्रमशः निर्माण गर्दै जाने बताइएको छ ।

आईसीपी नजिकै रेल मार्ग विस्तार भइसकेको छ । बुधनगरमा रहेको रेल स्टेसनको -याकसमेत साँघुरो हुने भएकोले त्यस्तालाई समेत विस्तार गर्नुपर्ने अधिकृत पौड्यालले जानकारी दिए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top