×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

सप्तरीमा फागुुन महिनामा मात्र ८ बलात्कारका घटना

५ चैत्र २०७४

सप्तरी, चैत ५
जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन महिना भित्र सप्तरीमा आठ वटा जबरजस्तीकरणीका घटनाहरु भएको जानकारी दिएको छ । पत्रकार सम्मेलन गरी प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले ८ वटा जबरजस्तीकरणीका घटनामा संलग्न ८ जना पक्राउ तथा ६ जना फरार रहेको जानकारी दिए ।

प्रहरी उपरीक्षक सिंहले ८ घटना मध्ये ५ वटा घटना नाबालिकासँग भएको बताउँदै घटनामा संलग्नहरुमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको बताए । सप्तरीमा भएको सामूहिक बलात्कारका घटनामा संलग्न भएकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिष्णुपुर गाउँपालिका ७ की २२ वर्षिया एक महिलालाई फागुन २५ गते शनिबार साँझ राजविराजबाट आफ्नो घरतर्फ जाँदै गर्दा सामूहिक बलात्कार गरेका विष्णुपुर गाउँपालिका ७ का जिवछ राम र इसराईल मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै शम्भुनाथ नगरपालिका ३ कचन्दाहाकी १८ वर्षिया एक दलित युवतीलाई फागुन २८ गते सामूहिक बलात्कार गरेका एटलान्टिक चौधरी र अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी फागुन २९ गते सखडा राजबिराज सडक खण्डमा माइक्रो बसमा बिर्तामोड नगरपालिका ४ बस्ने २४ वर्षिया युवतीलाई जबरजस्तीकरणी गरेका गाडी चालक सिराहा भगवानपुरका वैजनाथ दास र सहचालक सुनसरी गाउँपालिकाका खेमराज बैश्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top