२३ माघ, काठमाडौैं ।
ललित निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोध गरेको छ ।कांग्रेसको अवरोधपछि संसद बैठक भोलिसम्मको लागि स्थगित भएको छ ।
करुणा र भाइचारा बढोस्, देश समृद्धि र सुशासनतर्फ लम्कियोस्
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
एनपीएलमा डीआरएस लागू हुने, भिडिओ खिच्न, ड्रोन उडान रोक