×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

विराटनगरमा लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग

२७ माघ २०७६

२७ माघ, विराटनगर ।
भारतीय नाका जोगबनीबाट लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुने गरेको पाईएको छ । लागुऔषधसहित साना उमेरका बालबालिका पक्राउ परेसँगै लागुऔषध कारोबारीले पैसा दिने आश देखाएर बालबालिकालाई ओसारपसारमा लगाउने गरेको खुल्दै गएको हो ।

विराटनगर–१२ स्थित आईतबारे चोकबाट लागुऔषध सहित एक बालक पक्राउ परेका छन् । जोगबनीबाट लागुऔषध लिएर अटो टेम्पोमा आउँदै गरेका घर धरान बताउने १४ वर्षीय बालकलाई प्रहरी चौकी बखरीको टोलीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement

हवल्दार गंगाबहादुर खत्रीको टोलीले बालकलाई शंका लागी चेकजाँच गर्ने क्रममा बालकको छातीमा टेपले बेरेको अवस्थामा लागुऔषध फेला परेको थियो । बालकको छातीमा डाईजी २५ थान, नर्फिन २५ थान र एभिल २५ थान गरी ७५ थान लागुऔषध फेला परेको थियो ।

लागुऔषध ओसारपसारमा बालकको प्रयोग भएको बताउँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी विश्व अधिकारीले बालकले आफुलाई १५ सय दिने शर्तमा धरान उपमहानगरपालिका–८ बस्ने अनुप भन्ने व्यक्तिले लागुऔषध लिन पठाएर बताएकोले उसलाई लिन पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाईने बताए ।

Advertisement

कक्षा ७ मा पढ्दै गरेको बताउने बालकले जोगवनीबाट ३४ सयमा उक्त लागुऔषध किनेको बताएका छन भने उनले समेत लागुऔषध सेवन गरेको पाईएको छ । उनले आफुसँगै लागुऔषध किन्ने दुई जना साथी रहेको तर, उनीहरु जोगबनीमै छुटेको बताएको प्रहरीले जनाएको छ । यसरी लागुऔषधको कारोवारमा ठूल्लै गिरोह रहेको आशंकामा थप अनुशन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top