×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

इश्वर पोखरेल भन्छन् – सडक बनाएको १५ दिनमै भत्किन्छन्

२९ माघ २०७६

२९ माघ, काठमाडौँ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले तिव्र गतिमा पूर्वाधार निर्माणका काम गर्न नसके सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा नहुने बताएका छन् । सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको ‘सडक ढलान गरेर पिच गर्ने प्रविधिको उपयुक्तता’ विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

अहिले सडक निर्माण गरेको १५ दिनमै भत्कने गरेको पाइएको बताउँदै उनले उपभोक्ताहरु समेत यस्तो प्रकरणको पूर्वाधार निर्माणबाट आजित भइसकेको बताए । पूर्वाधार निर्माणाको गुणस्तर नहुँदा एक पक्षले अर्को पक्षलाई गाली गर्नुको सट्टा यो समस्यालाई समाधान गर्नेगरी सबैले एकजुट हुनुपर्ने उनले बताए ।

Advertisement
Advertisement

व्यवसायीहरुका लागि राज्यले केही गर्नुप¥यो भनेर मात्रै नहुने भन्दै उनले गर्नुपर्ने कामहरु के के हुन सूची लिएर आउनुपर्ने बताए । भौतिक पूर्वाार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङले अहिले स्थानीय तहहरुले ग्रामिण सडक निर्माणलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै यो प्रविधिको सदुपयोग हुनुपर्ने बताए ।

सडक कालोपत्रे गर्न ठूला उपकरण लैजान नसकिने, धेरै चौडाइका सडक निर्माण गर्न नसकिने स्थानहरुमा यो प्रविधि उपयुक्त हुने उनले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मोतिलाल दुगडले निर्यातका लागि बजार खोज्न सहयोग गर्ने र अन्य कुराहरुमा समेत सिमेन्ट उद्योगहरुलाई विशेष सहुलियत दिलाउने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष इञ्जिनियर ध्रुव थापाले नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको बताए । भारतको भन्दा गुणस्तरिय सिमेन्ट उत्पादन समेत हुन थालेको उल्लेख गर्दै उनले विगत ३, ४ वर्षयताको तथ्याङ्क हेर्दा औषतमा ११० प्रतिशतले गुणस्तरिय उत्पादन र उद्योगको विकास भएको बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top