×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026

ज्योति लाईफले क्यान्सर पीडितलाई दियो घातक बीमाको २ लाख

१ फाल्गुन २०७६

१ फागुन,विराटनगर ।
ज्योति लाईफले घातक रोगको जीवन बीमा गरेका विराटनगरका एक ब्यक्तिलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बिराटनगर १२ पन्चमुखी चोक बसोबास गर्दै आएका बिनोद राई ,पेटमा देखिएको समस्याले चेक जाँचको क्रममा हजारतिर भौतारिए, अन्ततः पित्तथैलीको क्यान्सर भएको निष्कर्ष निस्कियो । उनले जीवन बीमा गर्दा घातक रोग समेत समावेश गरेका कारण २ लाख रुपैयाँ घातक रोगको उपचार खर्च बापतको प्राप्त गरेका छन ।

Advertisement
Advertisement

ज्योति लाईफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ बस्दै आएका राईलाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ । शाखा प्रबन्धक द्वय कबिराज दाहाल,मौसम राई एवं अभिकर्ताको साथमा कम्पनीको १ नम्बर प्रादेशिक कार्यालयका प्रमुख मदनकुमार गौतमले सो चेक हस्तान्तरण गरेका हुन् ।

Advertisement

हाल उपचारको क्रममा रहेका राई ज्योति लाईफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले नयाँ जीवन पाए सरहको अनुभव गरेको बताए । २ बर्ष अघि २ लाख बीमाङ्क घातक रोग सुविधा सहितको विमा पोलिसी खरिद गरेको र सोही सम्झौता बमोजिम पित्तथैली को क्यान्सर प्रमाणित भएकोले उपचार खर्च भुक्तानी गरिएको प्रबन्धक कबिराज दाहालले जानकारी दिए । ज्योति लाईफले विभिन्न ३५ वटा घातक रोगको उपचार खर्च बापत ५० लाख सम्म दावी भुक्तानी गर्ने गर्दछ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top