×

NEPAL TIMES UPDATES

Playing
भारतले ४ महिनाका लागि चिनी निर्यात रोक्यो, किन गर्याे यस्तो निर्णय ? || Nepal Times
May 14, 2026
Playing
Top 15 Afternoon News || May-14-2026 || Nepal Times
May 14, 2026
Playing
Trumpलाई सीको सल्लाह, प्रतिद्वन्द्वी होइन, साझेदार बनौं || Nepal Times
May 14, 2026
Playing
आज सदनमा प्रधानमन्त्री नआए के हुन्छ ? || Nepal Times
May 14, 2026
Playing
१८ मन्त्रालय कुन कुन हुन् ? कुन खारेज भए? कुन गाभिए ? || Nepal Times
May 14, 2026
Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026

कोरोनाबाट फ्रान्समा एक जनाकाे मृत्यु

३ फाल्गुन २०७६

३ फागुन, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमणबाट यूरोपमा एक जना चिनियाँ पर्यटकको मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्य मन्त्री आग्नेज बुजिनले चीनको हुवेइ प्रान्तका ८० वर्षीय एक वृद्धको संक्रमणपछि मृत्यु भएको पुष्टि गरेका छन् । एशिया बाहिर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने यो पहिलो घटना हो ।

उनी १६ जनवरीका दिन फ्रान्स पुगेका थिए । उनलाई २५ जनवरीमा फ्रान्सको पेरिसस्थित एक अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो । फ्रान्समा कोरोना भाइरसको संक्रमितको संख्या ११ रहेको छ ।

Advertisement
Advertisement

यसअघि चीनको मुख्यभूमी बाहिर मात्र तीनजनाको मृत्यु भएको थियो । हङकङ, फिलिपिन्स र जापानमा एक एकजना गरी तीनजनाको चीन बाहिर मृत्यु भएको थियो ।

Advertisement
Advertisement

चीनमा मात्रै उक्त भाइरसको संक्रमणले कम्तिमा एक हजार पाँचसय जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । शुक्रबार दुई हजार ६४१ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा कोरोना नोभल भाइरस संक्रमितको संख्या ६६ हजार ४९२ पुगेको छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top