×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरस्वती टोलमा पार्कको शिलन्यास

६ चैत्र २०७४

विराटनगर, चैत ६
विराटनगर महानगरपालिका र बुद्ध मिलन बाचानालयको संयुक्त लगानीमा विराटनगर ७ सरस्वती टोलमा पार्कको शिलन्यास गरिएको छ । १ करोड १७ लाखको लगानीमा निर्माण गर्न लागिएको पार्क आगामी तीन महिना भित्रमा सम्पन्न गर्ने बुद्ध मिलन वाचानालयका अध्यक्ष उज्ज्वल प्रसाइले जानकारी दिए ।

पार्कको शिलन्यास गर्दे विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस्ता पार्कले विराटनगर महानगरपालिका भित्र आवश्यक रहेको भन्दै तोकिएको समयमा निर्माण सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे ।

५ सय मिटर लम्बाइ र ३५ मिटर चौडाईमा आगामी ३ महिना भित्र घेराबेर सम्पन्न गरी सम्झौता अनुसार काम सम्पन्न गर्ने बुद्ध मिलन वाचानालयका अध्यक्ष उज्ज्वल प्रसाइले जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top