नर्वेका राजदूतले सभामुखलाई भने–सहकार्य जारी राखौं

४ फागुन ७६, सोमबार

५ फागुन, काठमाडौँ ।
सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसँे बीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबार स्थित सभामुख सापकोटाको कार्यकक्षमा शिष्टाचार भेट भएको हो ।

Advertisement

भेटमा राजदूत जोहानेसेँले भर्खरै निर्वाचित भएका सभामुख सापकोटालाई शुभकामना व्यक्त गरे । भेटवार्ताका क्रममा राजदूत जोहानेसेँले दुबै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आपसी समझदरीमा अगाडी बढ्नुपर्ने बताए ।

भेटमा दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top