×

NEPAL TIMES UPDATES

Playing
नेपालमा निजीकरण गरिएका उद्योगहरुको नालीबेली, के सरकारले उद्योग चलाउने हो ? || Nepal Times
Apr 01, 2026
Playing
पोखराको जंगलघरमा ठूलो अपरेशन,६५०० तिरेर प्रवेश, भित्र ड्रग्स पार्टी|| Nepal Times
Apr 01, 2026
Playing
संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क, ज्ञानेन्द्रले सम्बोधन गर्ने || Nepal Times
Apr 01, 2026
Playing
छिटो घर गए बिदा काटिने, खटाएको ठाउँमा नगए राजीनामा दिनू|| Nepal Times
Apr 01, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-18-2082 || Nepal Times
Apr 01, 2026
Playing
प्रचण्डका सैन्य कमान्डर बादल अब ओलीका संसदीय कमान्डर || Nepal Times
Apr 01, 2026
Playing
नेटो टुक्रिने, ७७ वर्षपछि अमेरिका बाहिर, ट्रम्प नै भन्छन्, यो सैन्य गठबंधन ’कागजी बाघ’|| Nepal Times
Apr 01, 2026
Playing
यु द्ध छाड्न Trumpलाई कठिन, Iran भन्छ–अमेरिकी स्थलसेनाको प्रतिक्षामा छौं || Nepal Times
Apr 01, 2026
Playing
World News: Iran यु*द्धको ‘फिनिस लाइन’, यु*द्धमा Americaको दैनिक २ अर्ब डलर खर्च || Nepal Times
Apr 01, 2026
Playing
एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो || Nepal Times
Apr 01, 2026

फास्ट ट्रयाकको निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न ल्याब स्थापना

५ फाल्गुन २०७६

५ फागुन, काठमाडौँ ।
काठमाडौं तराई-मधेश द्रुतमार्ग निर्माण कार्यक्रममा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि पाँच ठाउँमा ल्याव स्थापना गरी काम भइरहेको छ । मखुवेशी, महादेवटार लेनडाँडाँ लगायत ५ स्थानमा ल्याव स्थापना गरी आयोजनाको निर्माण सामग्रको गुणस्तर परीक्षण भइरहेको सेनाले जनाएको छ ।

सोमबार विकास तथा प्रविधि समितिमा सेनाले दिएको जानकारी अनुसार द्रुतमार्गको कटिङ तर्फ ८७ दशमलव ७१ प्रतिशत काम सकिएको छ । त्यसैगरी फिलिङतर्फ २३ दशमलव ५३ प्रतिशत, रिङ फोर्स तर्फ १२ दशमलव २३, ग्याविङ वालतर्फ २६ दशमलव ३३ प्रतिशत, पाइप कल्भर्ट तर्फ ३८ दशमलव १४ र बक्स कल्भर्टतर्फ ३१ दशमलव ४२ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख सहायकरथी शरदलाल श्रेष्ठले बताए ।

Advertisement

आयोजना निर्माणका क्रममा अहिलेसम्म १७ हजार ९४९ वटा रुखहरु कटान गरीएको छ । चालु आर्थिक वर्षमा ७६० रुख कटान गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म ६७७ वटा रुखहरु कटान गरिएको उनले बताए । तीन चरणमा गरी वृक्षारोपणको काम पनि सुरु गरिएको छ । एक रुख काटेवाफत २५ वटा बोट वृक्षारोपण गर्नुपर्ने प्रावधान अनुसार पहिलो चरणमा ५ हजार बोट रोपिएका छन । दोस्रो चरणमा १ लाख १० हजार र तेसो चरणमा २ लाख १६ हजार रुखहरु रोपिनेछन् । रक्षा मन्त्रालयका सचिव रेश्मी राज पाण्डेले अहिले ५४ किलोमिटर सडकखण्डमा काम भइरहेको बताए । यो आर्थिक वर्षमा १५ अर्ब बजेट विनियोजन गरिएको र त्यसमध्ये ७ अर्ब बन्दा केही बढी रकम मात्रै खर्च गर्न सकिने अवस्था रहेको बताए ।

Advertisement

सांसदहरुले आयोजना तोकिएको समयमा पुरा हुन्छ हुँदैन भन्नेमा आशंका व्यक्त गरेका छन् । विभिन्न ठाउँमा देखिएका विवादका कारण आयोजनामा ढिलाई हुन सक्नेतर्फ सांसदहरुले सचेत गराएका थिए ।

भर्खरको समाचार

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सम्बन्धित खबरहरु

Scroll to Top