चलचित्र ‘८३’ मा दीपिका र रणवीरको यस्तो गेटअप

६ फागुन ७६, बुधबार

एजेन्सी, फागुन ७
बलिउड चलचित्र ‘८३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । क्रिकेटरको कथामा आधारित यस चलचित्रमा नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण एकसाथ देखिदैछन् । क्रिकेटर कपिल देवको बायोपिक कथामा तयार भएको चलचित्रमा रणवीर शिर्ष भूमिकामा देखिएका छन् ।

रियल लाईफ जोडी रणवीर सिंह र दीपिका पादुकोण स्टारर चलचित्रको पोस्टरमा दुई निकै आकर्षक र प्रेमिल देखिएका छन् । रणवीरले आफ्नो इन्स्टाग्राममा पोस्टर सार्वजनिक गरेका हुन् ।

चलचित्रमा दीपिका चलचित्रमा रोमी देवको भूमिकामा छिन् । नायिका दीपिका पादुकोणले यो चलचित्रमा आफ्नो छोटो तर महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेकी छिन् । उनले, खेलकुदको कथामा बनेको एउटा अविस्मरणिय चलचित्रको रुपमा ‘८३’लाई उल्लेख गरेकी छिन् ।

Advertisement

कबिर खान निर्देशित चलचित्रमा कपिल र उनकी पत्नी रोमी भाटियाको प्रेमकथाको साथमा पतिपत्नीको सम्बन्धलाई प्रस्तुत गरिनेछ । रोमी एक सुन्दरी प्रतियोगिताकी ताज विजेता हुन् । यो चलचित्र अप्रिल १० मा विश्वभर रिलिज हुँदैछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top