×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

बिराट एक्स्पोमा सात दिनमा ३४ करोडको कारोबार,आज बिहानैदेखि भीँड

९ फाल्गुन २०७६

९ फागुन, बिराटनगर ।
बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) मा बिहिबारसम्म ३४ करोड भन्दा बढीको आर्थिक कारोवार भएको छ । प्रदर्शनीको छैठौं दिनसम्म उत्साहजनक आर्थिक कारोवार भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासहित सञ्चालन भईरहेको प्रदर्शनीमा लक्ष्य अनरुप नै कारोवार भईरहेको आयोजक समिति संयोजक भोलेश्वर दुलालले बताए । शुक्रबारको महाशिवरात्री पर्व र विदाको दिन शनिवार अझ बढी कारोवार हुँने उनको अनुमान छ । करिव तीन लाख अवलोकनकर्ता भित्र्याएर एक अर्बको आर्थिक कारोवार गर्ने लक्ष्य राखेको आयोजकले लक्ष्य अनरुपनै कारोवार भईरहेको दावी गरेको छ ।

Advertisement
Advertisement

गाडीको व्यापारले आर्थिक कारोवार ह्वात्तै बढाएको छ । हालसम्म नेपालसहित छिमेकी मुलुक भारत, चीन लगायत देशका करिव १ लाख ८० हजारले एक्स्पो अवलोकन गरिसकेका छन् । चीनबाट फाटफुट मात्र अवलोकनकर्ता आएको भएपनि भारतबाट भने ठुलो संख्यामा अवलोकनकर्ता आईरहेको प्रचार प्रसार समिति संयोजक नन्दकिसोर राठीले बताए । जुम्लाको स्याउ, मार्सि चामल, तेह्रथुमको ढाका, उदयपुरको खरायो, ईलामको अग्र्यानिक चिया, संखुवासभाको अल्लो लगायतले अवलोकनकर्तालाई आकर्षित गरेको छ ।

Advertisement
Advertisement

त्यस्तै विश्वकै सवैभन्दा ठूलो चरा अस्ट्रीच हेर्नेकोपनि घुँईचो लाग्ने गरेको छ । राष्ट्रिय कलाकारहरुको साथमा दैनिक भईरहेको साँस्कृतिक कार्यक्रमलाई पनि दर्शकले रुचाएका छन् । गायक प्रमोद खरेल, सुगम पोख्रेल, कमल खत्री, आस्था राउत, मेलिना राई लगायतले साँस्कृतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिएका छन् । नौ दिनसम्म चल्ने प्रदर्शनीमा ४० बिदेशीसहित ३ सय ४० स्टल राखिएको छ । प्रदर्शनीको मुख्य प्रायोजन गरेको नोबेल शिक्षण अस्पतालले प्रदर्शनी स्थलमा निःशुल्क रक्तचाप परिक्षणको व्यवस्था पनि मिलाएको छ ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top