×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोबास कलेजमा लियो क्लब अफ विराटनगर समृद्धिको ओरियन्टेशन

७ चैत्र २०७४

विराटनगर, चैत ७
लियो क्लब अफ विराटनगर समृद्धिले ओरियन्टेशन कार्यक्रम गरेको छ । सो क्लबले विराटनगर स्थित कोबास कलेजमा मंगलबार ओरियन्टेशन कार्यक्रम गरेको हो ।

ओरियन्टेशन कार्यक्रममा लियो क्लब अफ विराटनगर सम्ृद्धिले क्लब मार्फत गर्दै आएको सामाजिक कार्यहरुका विषयमा सहभागि विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।

Advertisement
Advertisement

ओरियन्टेशन कार्यक्रममा लियो क्लबका विषयमा जानकारि दिनुका साथै क्लब मार्फत गरिने समाजिक कार्य र गतिविधिका विषयमा प्रशिक्षक कैलाश श्रेष्ठले विद्यार्थीलाई जानकारी गराएका थिए ।

Advertisement

उक्त कार्यक्रमको अध्यक्षता लियो क्लब अफ विराटनगर समृद्धिका प्रेसिडेन्ट पंकज जैनले गरेका थिए । कार्यक्रममा सो कलेजमा अध्यनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको प्रपोज प्रेसिडेन्ट पप्पु अन्सारीले जानकारी दिए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top