कोरोना भाइरसका कारण इरानमा ४३ जनाको मृत्यु

२६ फागुन ७६, सोमबार
Share this
747shares

२६ फागुन, एजेन्सी । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण सोमबार इरानमा ४३ जनाको मृत्यु भएको छ । यससंगै कोरोनाका कारण इरानमा ज्यान गुमाउनेको संख्या दुई सय ३७ पुगेको छ ।

Advertisement

सोमबार स्पेनमा ८, चीनमा २३ र दक्षिण कोरियामा २ जनाले ज्यान गुमाएका छन्। कोरोनाका कारण हालसम्म विश्वभरमा ३ हजार ८ सय ८२ जनाले ज्यान गुमाएका छन् भने एक लाख ११ हजार तीन सय ५१ जनामा संक्रमण देखिएको छ । ६२ हजार ६ सय ६१ जना संक्रमणबाट निको भएका पनि छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top