×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

देशमा भ्रष्टाचार बढेपछि रमेश खरेलको सुशासन अभियान सुरु

२९ फाल्गुन २०७६

२९ फागुन, काठमाडौँ ।
नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिएको बताएका छन् । बिहीबार काठमाडौंमा ‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गर्दै खरेलले देशलाई नेतृत्व गर्नेहरुसँगै विभिन्न निकायको नेतृत्वगर्नेहरुले धोका दिएको बताएका हुन् ।

उनले जनताको सेवा गर्न जानेहरुले काम नगरेर भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको आरोप समेत लगाए । जनतालाई न्याय र सुशासन दिन्छु भन्नेहरु नै धोका दिन अगाडि रहेको उल्लेख गर्दै उनले भने ‘देशमा जो जसले रुल गरिरहेका छन् । जसले नेपाली जनताहरुलाई तपाइहरुको सेवा गर्छु, तपाईहरुलाई न्याय दिन्छु, सुशासन दिन्छु भनेर भन्ने हाम्रा पोलिटिकल लिडर, सोसियल लिडर, पुलिसका लिडर मेलिटरीका लिडर, न्यायालयका लिडर सबैले धेरै जसोले हामीलाई धोका दिए । हामीलाई झुक्याए । हामीले सोचे अनुसारको न्याय पाएनौं ।’ उनले देशमा भ्रष्टाचार संस्थागत भएको र विसंगति निरन्तर बढिरहेकाले आफुहरु अभियान सञ्चालन गर्न बाध्य भएको बताए ।

Advertisement
Advertisement

नेतृत्वमा भएका अधिकांश व्यक्तिहरुलाई भ्रष्टाचार नगरिकन निद्रा नलाग्ने आरोप समेत उनले लगाए । उनले भ्रष्टाचार गर्ने बानीलाई नुसधारे ७७ जिल्लाका सबै नेपालीहरु शान्तिपूर्ण रुपमा सडकमा उत्रने बताए । उनले भने ‘हामीलाई थाहा छ मेजोरीटी तपाईहरु एडिक्टेड हुनुहुन्छ । तपाइहरुलाई भ्रष्टाचार नगरीकन मेजोरीटीलाई भ्रष्टाचार नगरीकन तपाइहरुलाई निद्रा लाग्दैन त्यो हामीलाई थाहा छ । तपाइहरुमा हेल्दी एटिच्युड छैन सिक एटिच्युड छ भन्ने त्यो पनि हामीलाई थाहा छ । तर हामी तपाइहरुलाई अलग गराउन चाहन्छौं । तपाइहरु सुध्रिनुहोस्, यदि सुध्रिनुभएन भने ७७ जिल्लाका मधेस, तराई, पहाड, हिमाल, विदेशमा बसेका नेपालीहरु शान्तिपूर्वक ढंगबाट सडकमा उत्रने छन् र तपाइहरुलाई औंला ठड्याउने छन् ।’

Advertisement

उनले नेतृत्वले गरेको बदमासीलाई विश्वसामु राख्नका लागि पनि सडकमा उत्रने चेतावनी दिए । पारदर्शिता र इमान्दारिताका साथ अभियानलाई अगाडि बढाउने समेत उनले बताए । आफुहरुको अभियानमा व्यक्तिगत स्वार्थ र लोभ भएकाहरुले स्थान नपाउने तर समान उद्देश्य र विचार भएकाहरुसँग सहकार्य र एकता हुन सक्ने उनले बताए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top