×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

न्यूरो हस्पिटलमा निःशूल्क ओपिडी

४ चैत्र २०७६

४ चैत, विराटनगर ।
न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलले सेवाग्राहीहरुको नियमति स्वास्थ्य सेवालाई ध्यानमा राखि साप्ताहिक छुटको योजना ल्याएको छ । बिराटनगर—९ महेन्द्र चोक स्थित हस्पिटलले एक कार्यक्रमको आयोजना गरि छुटको व्यवस्था बारे सार्वजनिक गरेको हो ।

मदर एण्ड चाइल्ड हस्पिटलले सोमबार देखि शनिबार सम्म हरेक दिन सेवाग्राहीहरुको स्वास्थ्यको ख्याल गरि नियमित स्वास्थ्य जाँचमा छुटको व्यवस्था ल्याएको छ । सोमबार , छाला सम्बन्धी उपचारमा निःशुल्क ओपिडि सेवा रहेको छ भने सो सम्बन्धी जाँचमा पच्चिस प्रतिशत छुटको व्यवस्था रहेको छ । यस्तै बुधबार नव जात शिशु तथा बालरोग सेवामा निःशुल्क ओपिडि सेवा एवम सोहि रोगको जाँचमा पच्चिस प्रतिशत छुटको व्यवस्था रहेको छ । दन्तरोग सेवामा बिहिबार निःशुल्क ओपिडि र जाँचमा २५ प्रतिशत छुट छ भने शुक्रबार प्रसुति सेवा तथा स्त्री रोग सम्बन्धी उपचारको जाँचमा पच्चिस प्रतिस्त छुट छ यस्तै सो को ओपिडि निःशुल्क रहेको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राईले बताए । उनले सामाजिक उत्तरदायित्वलाई मध्य नजर गरि यस्तो छुटको व्यवस्था ल्याएको बताए ।

यता हरेक शनिबार मदर एण्ड चाइल्ड हस्पिटलमा नियमित गर्ने मुटु , सुगर , प्रेसर , किडनी , थायरोइड , लगायतका दिर्घ रोगिहरुलाई नियमित गरिने थाइराईड टेस्ट , किडनिको टेस्ट(आर.एफ .टी), लिभरको टेस्ट(एल.एफ.टि), सि.बि.सी , सुगर टेस्ट(ब्लड सुगर फास्टिङ , ब्लड सुगर पि.पि), लिपिड प्रोफाइल , पिसाबको जाँच , दिशाको जाँच , भिटामिन डि.थ्री, भिटामिन बि.१२, लगायतका जाँचहरुमा आधा दाम मै अर्थात ५० प्रतिशत छुटमा जाँचहरु गरिने भएको छ । बिरामीको अत्याधिक मात्रामा हुने खर्चलाई केहि मात्रामा भए पनि राहत मिलोस भन्ने उद्देश्यले यो सेवा ल्याएको हस्पिटलका अपरशेनल डाइरेक्टर भट्टराइले बताए ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top