११ चैत, विराटनगर ।
नेपाल–भारत सीमा जोगबनीमा अलपत्र परेका नेपालीहरुलाई विराटनगर महानगरपालिकाको समन्वयमा क्वारेन्टाईनमा पठाईएको छ ।

जोगबनीमा ३४ जना नेपाली रहेको जनाईएको छ । सरकारले मंगलबार बिहानबाट लकडाउन गरेपछि कुनै पनि नाकाबाट प्रवेश दिईएको थिएन ।

मंगलबार साँझ कोरोना राकथाम उच्चस्तरीय समितिले आज अन्तिम पटक प्रवेश गर्न दिने निर्णय गरेको थियो ।अब उनीहरुले १४ दिन क्वारेन्टाईनमा बस्नुपर्नेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top