×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

कोरोनाको संक्रमण जाँच्ने किट र पीपीई शनिवार आउने, आइतबार वितरण गरिने

१३ चैत्र २०७६

१३ चैत, काठमाडौँ । कोरोना भाइरसको संक्रमण परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु शनिबार साँझ काठमाडौं आइपुग्ने भएको छ । उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) आउन लागेको र आइतबार वितरण गरिने भएको हो ।

यसअघि उच्चस्तरीय समितिका संयोजक एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अत्यावश्यकीय स्वास्थ्य उपकरण शनिबारसम्ममा जसरी पनि ल्याउने बताएका थिए । त्यहीअनुरुप पहिलो चरणमा चीनको गोन्जाओबाट स्वास्थ्य उपकरण ल्याउन लागिएको हो ।

Advertisement
Advertisement

यसैबीच,सरकारले निजी क्षेत्रलाई समेत स्वास्थ्य अन्तर्रा्ष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण खरिदका लागि आह्वान गरेसँगै उनीहरु पनि सामान ल्याउन तयार देखिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार केही निजी क्षेत्रका ब्यापारीले सामान ल्याउनका लागि हवाईजहाजको व्यवस्था गरिदिन नेपाल एअरलायन्सलाई निवेदन दिएका छन् ।

Advertisement

उनीहरुको निवदेनबारे आज दिनभरीमा छलफल गरेर निर्णय गरिने मन्त्रालय स्रोतको भनाइ छ । सरकारले निजी क्षेत्रलाई पनि औषधिजन्य सामाग्री ल्याउन आह्वान गर्दा हवाई यातायातको चाँजोपाँजो मिलाइदिने घोषणा गरेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top