२४ घण्टाभित्र १,३५५ को मृत्यु

२० चैत ७६, शुक्रबार

 फ्रान्समा कोरोना भाइरस (कोभिड १९) का कारण एकै दिन १ हजार ३५५ को मृत्यु भएको छ । त्यहाँ बिहीबार हालसम्मकै बढी मृत्यु भएको हो । यससँगै फ्रान्समा कुल मृतक संख्या ५ हजार ३८७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top