×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

कोभिड-१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सञ्चार क्षेत्रलाई पत्रकार महासङ्घको अपिल

२४ चैत्र २०७६

२४ चैत, काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड-१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रेस विज्ञप्ति निकालेर कोभिड-१९ नियन्त्रणमा सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्न लागि महासङ्घ केन्द्रीय समिति मातहतका सबै तहलाई आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

महासङ्घले कोरोना नियन्त्रणमा तीनवटै तहका सरकार, राज्यका सबै निकाय, सबै राजनीतिक दल, नागरिक सङ्घसंस्था, पेशाकर्मी, व्यवसायीलाई एउटै मिसनमा लाग्न आह्वान गरेको छ ।

जटिल अवस्थामा पनि अनेकौँ समस्यासँग जुधेर आफूलाई निरन्तरता दिइ जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चारमाध्यमको हकमा प्याकेजमै योजना बनाएर प्रोत्साहन गर्न महासंघको आग्रह छ ।

सबै सञ्चारमाध्यमबाट कोरोना सङ्क्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्नुपर्नेमा पनि महासङ्घको जोड छ ।

Advertisement
Advertisement

अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्नका लागि र पुष्टि भएका एवं तथ्यमा आधारित समाचार सामग्री मात्र प्रवाह गर्न महासंघको आग्रह छ । (रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top