×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

भारतसंग सीमा जोडिएको क्षेत्रमा थप २ हजार २८० सशस्त्र प्रहरी परिचालन गरिँदै

२४ चैत्र २०७६

२४ चैत, काठमाडौं । सरकारले मुलुकभर लागू गरेको लक डाउनलाई कडा पार्ने निर्णय गरेपछि सशस्त्र प्रहरी बलले भारतसंग सीमा जोडिएको क्षेत्रमा थप २ हजार २ सय ८० थप जनशक्तिलाई खटाउने भएको छ । सीमा क्षेत्रमा हुने घुसपैठलाई नियन्त्रण गर्न उक्त जनशक्ति खटाउन लागेको हो ।

सो बलले संबेदनशील क्षेत्रमा अस्थायी पोष्ट निर्माण गरेर थप जनशक्ति परिचालन गर्न लागेको बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले तालिम केन्द्र, बाहिनी र शिक्षालयमा रहेका जनशक्तिलाई सीमा क्षेत्रमा खटाईने र नेपाल तथा भारत तर्फबाट हुने आवत जावतलाई नियन्त्रण गर्ने उदेश्य अनुसार काम भइरहेको छ ।

Advertisement

कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर लक डाउन गर्दापनि भारतबाट नेपाल तर्फ आउने क्रम नरोकिएपछि सरकारले नाकामा कडाई गर्नकालागि सशस्त्र प्रहरी बललाई सीमा क्ष्ँोत्रमा परिचालन गर्ने निर्णय गरेको थियो ।

सोही अनुरुप अहिले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले बाहिनीहरुलाई तत्कालै उक्त निर्णय कार्यान्वयन गराउन निर्देशन दिएपछि बाहिनीहरुले आफ्नो कार्यक्षेत्रमा पर्ने सीमा क्षेत्रका संवेदनशील क्षेत्रको पहिचान गरी थप जनशक्ति परिचालन गर्ने कामलाई तीव्रता दिएको छ ।

सरकारले लक डाउनलाई अझै एक हप्ता बढाउने तयारी गरेपछि भारतीय सीमा क्षेत्रमा कडाई गर्ने तयारी गरेको हो । यता सशस्त्र प्रहरी बलका १ सय २० जना कर्मचारीलाई क्वारेन्टाइनमा राखेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार लामो बिदामा गएर कार्यालय फर्केका, बिदेशबाट नेपाल आएका आफन्तलाई लिन गएका सशस्त्र प्रहरी कर्मचारी र सुदुरपश्चिम प्रदेशमा भारतबाट नेपाल प्रवेश गरेका नेपालीलाई ब्यवस्थापन गर्ने काममा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई समेत क्वारेन्टाईनमा राखिएको छ ।

सशस्त्र प्रहरीका ९६ जनालाई सुदुरपश्चिम प्रदेश अन्र्तगत पर्ने बिभिन्न कार्यालयमा क्वारेन्टाइनमा राखिएको छ भने प्रदेश नम्वर १ अन्र्तगत १७ जना, प्रदेश नम्वर २ मा २ जना, प्रदेश नम्वर ३ मा ५ जना र प्रदेश नम्वर ६ मा १ जनालाई क्वारेन्टाईनमा राखिएको पनि उनले जानकारी दिए । (रासस)

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top