×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

अमेरिकामा कोरोनाको संक्रमणका कारण एकैदिन १८ सय बढीको मृत्यु

२६ चैत्र २०७६

२६ चैत, एजेन्सी । कोभिड–१९ को संक्रमणका कारण अमेरिकामा मंगलबार मात्रै एक हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएयता एकैदिन सबैभन्दा बढीको मृत्यु भएको हो ।

बुधबारसम्म अमेरिकामा कोरोना भाइसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९ सय १० पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ४ लाख पुगेको छ । बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ९९ हजार ९ सय २९ रहेको छ भने तीमध्ये करिब २२ हजार निको भएका छन् ।

Advertisement
Advertisement

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित न्युयोर्क भएको छ । पछिल्लो २४ घण्टामा न्युयोर्कमा मात्रै ७३१ जनाको मृत्यु भएको छ । बुधबारसम्म कोरोना भाइरसको संक्रमणबाट न्युयोर्कमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार ४ सय ९८ पुगेको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्युयोर्कका बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेका छन् ।

अमेरिकामा संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्प भने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) प्रति आक्रोशित बनेका छन् । उनले डब्लूएचओलाई अमेरिकाले उपल्बध गराउँदै आएको रकम पनि रोक्ने चेतावनी दिएका छन् ।

Advertisement
Advertisement

डब्लूएचओले अमेरिकालाई गलत सुझाव दिएका कारण नै संक्रमणले महामारीको रुप लिएको राष्ट्रपति ट्रम्पको आरोप छ । ट्रम्पले अमेरिकामा राष्ट्रिय आपत्‌काल घोषणा गर्नुअघि नै डब्लूएचओले कोरोना संक्रमण फैलिँदै गएको भन्दै विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको थियो ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top