×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

लकडाउनका बेला होटेल खोलाएर प्रदेश २ का सभामुखलाई भोजन

२६ चैत्र २०७६

२६ चैत, राजविराज । लकडाउनका बेला होटेल रेष्टुराहरु बन्द रहेपनि प्रदेश २ का सभामुख सरोज यादवसहितको टोलीलाई होटेल खोलाएर भोजन गराइएको छ । प्रदेश २ को प्रवेशद्वार कोसी ब्यारेजस्थित होटेल होलिडे सभामुख यादवसहितको टोलीलाई भोजनका लागि बुधबार खोलाइएको हो ।

सभामुखको टोलीमा उनका अतिरिक्त समाजवादी पार्टीका प्रदेशसभा सदस्य कौसल यादव, प्रदेश सभाका सचिव रन्जीत यादव , अरुण झा लगायत प्रदेश सभाका अन्य कर्मचारीहरु थिए । यसैगरी, प्रदेश सभाकै सुरक्षाकर्मीहरुको टोलीले पनि खाना खाएका थिए ।

Advertisement
Advertisement

सभामुख यादवसहितको टोली बुधबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको व्यवस्थापनबारे छलफल गर्नुका साथै कारोना संक्रमणको रोकथामका लागि भइरहेका प्रयासबारे जानकारी लिएका थिए । टोलीलाई राजविराजमै खाना खान आग्रह गरिएको थियो । तर अर्कै ठाउँमा खाने भन्दै टोली राजविराजबाट २४ किलोमिटर पूर्व कोसी ब्यारेज गएका थिए ।

अगाडी नेपाल प्रहरीको स्कटिङ र पछाडी सभामुख यादवको गाडी कोसी ब्यारेजस्थित होटेलमा पुगेका थिए । टोलीका सबैले खाना खाएपछि उनीहरु पश्चिम लागेको ड्युटीमा रहेका एक प्रहरीले बताए ।

सभामुख यादवसँगैको टोलीमा रहेका प्रदेश सभा सचिवालयका सचिव रन्जित यादवले सुरुमा कोसी ब्यारेजमा खाना नखाएको बताएपनि पछि अर्कै स्थानबाट खाना बनेर आएको र होटेलमा बसेको स्वीकार गरे ।

Advertisement
Advertisement

लकडाउन पालना गराउन कोसी ब्यारेजमा ड्युटीमा रहेका स्थानीय प्रहरीले होटेल खोल्न रोक्न खोजेपनि सभामुख जस्तो विशिष्ट व्यक्ति भएकाले आँट गर्न सकेनन् । सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले प्रदेश सभाका सभामुख सप्तरी आएको जानकारी भएपनि उनी कहाँ कहाँ गए भन्नेबारे जानकारी नभएको बताए । ईकान्तिपुरबाट साभार ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top