×

NEPAL TIMES UPDATES

Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026

सरकारी औषधि उद्योगले सुरु गर्यो स्यानिटाइजर उत्पादन

२६ चैत्र २०७६

२६ चैत, काठमाडौँ ।
नेपाल औषधि लिमिटेडले पहिलोपटक स्यानिटाइजर उत्पादन तथा विक्री सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेको औषधि लिमिटेडले चैत २ गतेदेखि स्यानिटाइजर उत्पादन सुरु गरेको हो ।लिमिटेडले यही आइतबारबाट विक्री सुरु गरेको छ ।

लिमिटेडले एकसय मीलीलिटरको बोतलमा स्यानिटाइजर उत्पादन गर्न थालेको नेपाल औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री बज्राचार्यले जानकारी दिए । १ सय मिलिलिटरको बोतलको बजार मूल्य एक सय ७५ रुपैयाँ रहेको छ। यसको होलसेल मुल्य १५० रुपैयाँ रहेको छ।

त्यसका साथै सर्वसाधारणले किन्न चाहेमा ग्यालिन वा भाडामा पनि उपलब्ध गराइराखेको पनि उनले बताए । खुल्ला रुपमा लान चाहनेले प्रतिलिटर १२५० मा किन्न सक्नेछन्। सर्वसाधारणरुले पनि होलसेलमा किन्न पाउनेछन्।ठूलो परिमाणमा चाहिने ग्राहकले बबरमहलस्थित लिमिटेडको कम्पनीमा गएर किन्न सक्नेछन्।

लिमिटेडको दैनिक उत्पादन क्षमता २० हजार रहेको छ। तर, विविध समस्याका कारण हाल दैनिक ५ देखि ६ हजार बोतल स्यानिटाइजर मात्रै उत्पादन भइरहेका छन्।

औषधी ब्यबस्था विभागको स्वीकृती लिएर थालिएको सो उत्पादन विश्व स्वास्थ्य संगठनको मापदण्ड र फर्मुला अनुसारनै भएको महाप्रबन्धक बज्राचार्यले दाबी गरे। कोरोना भाइरसको महामारीका बेला बजारमा स्यानिटाइजर अभाव हुन नदिन उत्पादन सुरु गरिएको उनले बताए ।

स्यानिटाइजरका लागि चाहिने कच्चा पदार्थहरु वीरगन्जको चिनी उद्योगबाट ल्याइएको हो। लिमिटेडमा कम्पनीमा स्यानिटाइजर उत्पादनमा ३० जना कर्मचारी खटिरहेका छन्।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top