×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

कोरोना संक्रमण परीक्षण मेसिन मंगलबार वीरगञ्जमा र यसै साता राजविराजमा जडान गरिने

१ बैशाख २०७७

१ वैशाख, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार वीरगञ्जमा र यसै साता राजविराजमा जडान गर्ने बताएका छन् ।

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुर, प्रमुख व्यापारिक नगरी वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने निर्णय गरेको थियो । मंगलबार वीरगञ्जमा र यही साताभित्र राजविराजमा ल्याब स्थापना गर्ने मुख्यमन्त्री राउतले जानकारी गराएका छन् ।

Advertisement
Advertisement

कोरोनाको उपचारको लागि एक दुई दिनभित्र महोत्तरीको जलेश्वर र बाराको कलैया अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने उनले बताए ।

मुख्यमन्त्री राउतले प्रदेशमा तीन जना भन्दा बढीमा कोरोना संक्रमण नदेखियोस् भन्ने कामना गरेका छन् । नयाँ बर्ष २०७७ को अवसरमा आफ्नो शुभकामना सन्देश दिदैं मुख्यमन्त्री राउतले उक्त कामना गरेका हुन् ।

वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिनु प्रदेशको लागि ठूलो चिन्ताको विषय बनेको मुख्यमन्त्री राउतले बताएका छन् ।

कोरोना पोजेटिभ पुष्टि भएलगत्तै प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारबीच गहन समन्वय भई कोरोना पाइएको क्षेत्रलाई शिल गरी अन्य व्यक्तिमा समेत कोरोना सरेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मास टेस्टिङको प्रक्रिया शुरु गरिसकेको राउलते बताएका छन् ।

Advertisement

कोरोना महामारी नियन्त्रण विश्वलाई नै चुनौती दिइरहेको वर्तमान परिपेक्ष्यमा सरकारले मात्र महामारी नियन्त्रण गर्न सक्ने अवस्था नरहेको हुँदा सम्पुर्ण प्रदेशवासी, नागरिक समाज, जनप्रतिनिधि, उद्योगी, स्वास्थ्यकर्मी, व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई प्रदेश सरकारको अभियानमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top