×

NEPAL TIMES UPDATES

Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026

लकडाउनमा सवारी चलाउन ई–पासको व्यवस्था

१ बैशाख २०७७

१ बैशाख, काठमाडौँ ।
सरकारले कोभिड–१९ रोकथामतथा नियन्त्रणका लागिजारी गरेको लकडाउनको अवस्थमा अत्यावश्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने भएको छ । गृह मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी अतिआवश्यक अवस्थाका लागि अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने बताएको हो ।

पत्रकार सम्मेलनमा गृह मन्त्री रामबहादुर थापाले सामाजिक दुरी कायम गर्न देशभर लकडाउन गरिएको अवस्थामा अत्यावस्यक कार्यको लागि बाहिर निस्कन परेमा पास लिन सहज होस भन्ने उद्देश्यले ई–पासको व्यवस्था गरिएको बताए। उनले अनलाइन प्रणालीमार्फत ई–पास दिने व्यवस्था गरिए पनि सरकारले सकेसम्म कम पास वितरण गर्ने नीति लिएको बताए। उनले अत्यावस्यक काम परेकाहरुलाई मात्रै पास दिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिए।

मंगलबारदेखि सुरु हुने यो सेवा www.epass.moha.gov.np मा उल्लेख भएका विवरणहरु भरेर लिन सकिने छ । गृह मन्त्री थापाले जनताको अतिआवश्यक कामको सुविधाका लागि सरकारले ई–पासको व्यवस्था गरेको भन्दै अतिआवश्यक काम परे मात्र विवरण भर्न आग्रह गरे। ई–पास लिनका लागि व्यक्तिगत विवरण, सवारी साधनको विवरण स्पष्टसँग खुलाउनुपर्ने छ ।

यस्तै परिचयपत्र अपलोड गर्नुपर्ने छ भने ई–पास आवश्यक पर्नुको कारण र अवधि खुलाउनेपर्ने छ । यसबाहेक अस्पतालको कागज, कार्यालयको सिफारिस, मृत्यु खुल्ने कागजात वा तस्बिर समेत अपलोड गर्न सकिने छ । दुर्गम जिल्लाहरु र इन्टरनेटको पहुँच नभएका ठाउँमा भने पुरानै विधिबाट समेत पास लिन सकिने व्यवस्था कायमै राख्ने गृहमन्त्री थापाले बताए।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top