×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

कोरोना संक्रमित तीन भारतीय नागरिकको असहयोगका कारण कन्टयाक्ट ट्रेसिङमा समस्या

२ बैशाख २०७७

२ वैशाख, काठमाडौँ । अहिले नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित तीन भारतीय नागरिकले मोबाइल नम्बर उपलब्ध नगराएपछि उनीहरूको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गर्न समस्या उत्पन्न भएको छ ।

नेपाली सेना र नेपाल प्रहरीको टोली संक्रमित तीनै जनाको यात्रा इतिहास (ट्राभल हिस्ट्री) खोज्न कन्ट्रयाक्ट ट्रेसिङमा जुटेका थिए । तर उनीहरूले सुरक्षाकर्मीलाई आफूहरूले मोबाइल नै प्रयोग नगर्ने बताएपछि ट्राभल हिस्ट्री यकिन गर्न समस्या भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार १४ जनाको समूहमा नेपाल छिरेका उनीहरू सुनसरीको दुहबी, सदरमुकाम इनरुवा हुँदै सप्तरीको बोदेबरसाइन नगरपालिका–५, जाजरमा फागुन ३ मा भएको मुस्लिम सम्मेलनमा सहभागी भएका थिए । दुहबी र इनरुवामा करिब डेढ महिना बसेपछि जाजर पुगेका उनीहरू त्यसपछि रौतहट हुँदै पर्सा गएका थिए । वीरगन्जको मस्जिदमा चैत १३ मा पुगेका उनीहरू त्यसअघि पर्साकै अन्य तीनवटा मस्जिदमा बसेका थिए । तर यसबारे उनीहरूले यकिन विवरण अझै उपलब्ध गराएका छैनन् ।

उनीहरूको रासन कार्ड भने प्रहरीले फेला पारेको छ । त्यसकै आधारमा उनीहरू कुन–कुन ठाउँ गए भन्नेबारे भारत सरकारसँग समन्वय गरेर विवरण संकलन गर्नुपर्ने निष्कर्षमा पर्साका सुरक्षाकर्मी पुगेका छन् । यसबारे प्रदेश प्रहरी हुँदै प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराइसकिएको स्रोतले बतायो ।

यसैविच, संक्रमित तीन जना बसेकै मस्जिदमा ओहोरदोहोर गर्ने १० जना नेपालीलाई सोमबार सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ । पर्सा प्रहरीका डीएसपी वीरेन्द्र शाहीले उनीहरूलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको पुष्टि गरे ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top