×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

सांसदले पाउने बजेट कोरोना कोषमा राख्‍न सुझाव

२ बैशाख २०७७

२ बैशाख, काठमाडौँ ।
मंगलबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि सांसदहरुले खेल्न सक्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बसेको हो ।

कोभिड—१९ को प्रभाव नेपालमा पनि परेको र संसद अधिवेशन अन्त्य भएको अवस्थामा सांसदहरुलाई कसरी उत्तरदायि बनाउने भन्ने विषयमा छलफल भएको छ । बैठकमा दलका प्रमुख सचेतकहरुले सरकारी प्रयासहरु सकारात्मक भएपनि केही सुधार गर्नुपर्ने कुराहरु औल्याएका छन् । नीतिहरु कार्यान्वयनका सन्दर्भमा सरकारको ध्यान पुग्न नसकेको विषयमा सरोकारवाला समितिहरुले आवश्यक परामर्श दिने, बैठक बस्न नसक्ने अवस्थामा फोनबाटै भएपनि सम्बन्धित सभापतिहरुले सरकारर्लाइ परामर्श दिनुपर्ने विषय बैठकमा उठेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले बताए ।

Advertisement
Advertisement

कोरोना विरुद्धको अभियानमा सांसदहरुपनि जोडिएका छन् भन्ने सन्देश दिनुपर्ने, सरकारी निर्णय कार्यान्वयनको सन्दर्भमा ध्यानाकर्षण गराउने विषय पनि बैठकमा उठेको उनले बताए । सरकारले गठन गरेका विभिन्न समितिहरुले नीति निर्माण तहमा सुझाव सल्लाह र पराशर्म दिने भएपनि कार्यान्वयनका लागि सम्बन्धित जिल्लाका सांसदहरुले समन्वय गरेर आवश्यक परामर्श दिन सक्ने संयन्त्र बनाउन पनि उहाँले सरकारलाई आग्रह गरे ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कोरोना भाइरस संक्रमित बाहेकका विरामीहरुको उपचारमा पनि सरकार गम्भिर हुनुपर्ने बताए । महामारी नियन्त्रणका लागि पहिलो पंतिमा रहनेहरुको आत्मबल बढाउने र सुरक्षाका लागि राज्य गम्भिर हुँदै त्यसका लागि आवश्यक कदम चाल्नुपर्ने, आवश्यक औषधि उपकरणको व्यवस्था गर्नुपर्ने र सुरक्षा उपकरणको व्यवस्था गर्नुपर्ने बताए । सभामुखको तर्फबाट प्रधानमन्त्री र उच्च स्तरिय समितिका पदाधिकारीहरुलाई समय समयमा झकझकाउनु पर्ने उनले बताए ।

Advertisement

बैठकमा सांसदहरुलाई राज्यको प्रकृयामा कसरी सहभागि गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ । सांसद विकास कोषको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने किन नराख्ने भन्ने विषयमा सामान्य छलफल मात्रै भएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top