×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

सनसिटी अपार्टमेन्टमा सबैको आरडीटी रिपोर्ट नेगेटिभ

३ बैशाख २०७७

३ बैशाख, काठमाडौँ ।
काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बुधबार आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय ९८ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।

मंगलबार अपार्टमेन्टमा बस्ने तीजनामा आरडीटी पोजेटिभ आएपछि थप पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा दुई जनाको नेगेटिभ देखिएको थियो । यस्तै एक जनाको बुधबार पुनः परीक्षण गर्दा समेत नेगेटिभ आएको उनले बताए । पोजेटिभ देखिएका व्यक्तिहरुको सहयोगिको रुपमा काम गर्नेहरुको समेत पीसीआर प्रविधिबाट परीक्षण गर्न नमुना लिइएको उनले बताए ।

Advertisement
Advertisement

पछिल्लो २४ घण्टामा पीसीआर प्रविधिबाट गरिएका कुनैपनि परीक्षणमा कोरोना भाइरसको संक्रमण नभेटिएको प्रवक्ता देवकोटाले बताउनुभयो । सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ कुल परीक्षण गरिएको उनले बताए । यस्तै बुधबार सम्म स्वाव नमुना परीक्षण (पीसीआर) विधिबाट ६ हजार ८ सय ७१ जनाको परीक्षण गरिएको छ । ¥यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ८ हजार ९ सय २९ वटा परीक्षण भएका छन् । अहिले सम्म कुल १५ हजार ८ सय परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । यस्तै विदेशबाट आएका व्यक्तिहरुको र्यापिड किटबाट परीक्षणगर्ने कार्यलाई तिब्रता दिएको समेत प्रवक्ता देवकोटाले बताए ।

अहिलेसम्म ¥यापिड किटबाट परीक्षण गर्न १४ वटा जिल्ला बाँकी रहेको उनले बताए । प्रदेश १ मा ७ वटा जिल्ला, प्रदेश २ मा ३ वटा जिल्ला, गण्डकी प्रदेशमा १ वटा जिल्ला, प्रदेश ५ मा १ वटा र कर्णाली प्रदेशमा २ वटा जिल्लामा परीक्षण गर्ने व्यवस्था मिलाउन आझै बाँकी रहेको उनले बताए । बागमती प्रदेश र सूदुरपश्चिम प्रदेशका सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण गर्ने व्यवस्था भइसकेको छ ।

Advertisement

यस्तै विभिन्न ठाउँबाट ¥यापिड किटबाट गरिएको परीक्षणमा पोजेटिभ भएको रिपोर्ट आएको र त्यसको पीसीआर प्रविधिबाट परीक्षण गरेपछि आएको रिपोर्टलाई सार्वजनिक गरिने समेत उनले बताए । अहिले देशभर ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ११ र उपत्यकाबाहिर १ सय ६ गरी कुल १ सय १७ जना आइसोलेसनमा रहेका छन् । यस्तै कलसेन्टरमा पछिल्लो २४ घण्टामा आएका २ हजार ६ सय ३८ जनाको गुनासो सम्बोधन गरेको समेत प्रवक्ता देवकोटाले बताए । यस्तै गत २४ घण्टामा आफ्नो स्वास्थ्यको १ हजार १ सय ८२ जनाले स्वमुल्याङ्कन गरेको र अहिले सम्म १७ हजार ६ सय ३० जनाले आफ्नो स्वास्थ्यको स्वमुल्याङ्कन गरेका छन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top