×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

भारतीय सीमानाकामा थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन

४ बैशाख २०७७

४ वैशाख, काठमाडौं । सशस्त्र प्रहरीले भारतीय सीमानाका सिल गर्न ७ वटै बाहिनी मुख्यालयबाट थप फौज परिचालन गरेको छ । ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यसमातहतका गण, गुल्म तथा तालिम केन्द्रबाट थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरेको छ ।

सशस्त्र प्रहरी मुख्यालयका अनुसार एक नम्बर वराह बाहिनी सुनसरीबाट एक हजार ५ सय ४९, २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट ३ हजार २ सय ६२, ३ नम्बर गढिमाई बाहिनी मुख्यालय मकवानपुरबाट १९, ४ नम्बर मुक्तिनाथ बाहिनी पोखराबाट १८, ५ नम्बर विन्द्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट २ हजार ४ सय २० र वैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट एक हजार एक सय १५ गरी ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

Advertisement
Advertisement

Advertisement

दक्षिणतर्फ भारतसँग एक हजार ८ सय ८० किलोमिटर सीमा जोडिएको छ । थप फौज परिचालन गरिएसँगै सीमामा एक चेक प्वाइन्टबाट अर्को चेक प्वाइन्टसम्मको दूरी एक किलोमिटरभन्दा कममा झारिएको छ । लकडाउनअघि यो दूरी १० किलोमिटरसम्म थियो । सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीले पनि सीमातर्फ आफ्ना करिब ५ हजार सुरक्षाकर्मी ४ सय ५० युनिटमार्फत खटाएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top